२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सामाजिक अभियन्ता शर्मिला वाइबामाथि रड प्रहार

प्रकाशित मिति : २०८२ बैशाख ४ गते

काठमाडौं / सामाजिक अभियन्ता शर्मिला वाइबामाथि बुधबार साँझ काठमाडौँको बौद्धमा रड प्रहार भएको छ । घटनामा वाइबा घाइते भएकी छन् भने हाल उनी बौद्धस्थित स्तुपा अस्पतालमा उपचाररत छिन् । उनको टाउकोमा चोट लागेको छ ।

शर्मिला वाइबा सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने नाम हो । सामाजिक अभियन्ता शर्मिला अरूको पारिवारिक मामिलामा खुलेर बोल्ने र हस्तक्षेप गर्ने स्वभावकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

यसअघि पनि आफूलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतममाथि दुर्गा प्रसाईं समर्थकहरूले रड आक्रमण गरेका थिए । वाइबा र गौतम दुवै युट्युब र सामाजिक सञ्जालमा भाइरल भएका अनुहार हुन्, जसले विभिन्न विवादमा नाम जोड्दै आएका छन् । हालसम्म वाइबामाथि आक्रमण कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45