२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, प्रहरीद्वारा खोका बरामद

प्रकाशित मिति : २०८२ बैशाख ५ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति करिब ११स्३० बजे मायादेवी गाउँपालिका(१ स्थित आफ्नै घरको परिसरमा उनलाई लक्षित गरी गोली हानिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार अध्यक्ष चौधरी राति शौचालयबाट फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली चलाएको बताएका छन् । घटनास्थलमा पेस्तोलको गोलीको खोका फेला परेको छ ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष चौधरी भने घटनामा कुनै चोटपटक नलागी सकुशल रहेका छन् । ‘उहाँ सुरक्षित हुनुहुन्छ,’ डिएसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

यद्यपि अध्यक्ष चौधरी शुद्धोधन गाउँपालिकाको अध्यक्ष भए पनि उनी मायादेवीस्थित आफ्नै घरमा बसोबास गर्दै आएका छन् । प्रहरीले घटनाको प्रकृति, कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04