२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिम्जुङ–चितवन सेवा समाजद्वारा भित्तेपात्रो प्रकाशन

प्रकाशित मिति : २०८२ बैशाख १४ गते
Screenshot
- ADVERTISEMENT -

चितवन । सिम्जुङ–चितवन सेवा समाजले वार्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार भरतपुरमा संस्थाका अध्यक्ष, भीमप्रसाद दवाडी, उपाध्यक्ष छवि दवाडी, सचिव चेतनाथ दवाडीलगायतका पादाधिकारीहरुको उपस्थितिमा वर्ष २०८२ को भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

२०७९ सालमा स्थापना भएको समाजले स्थापनाकालदेखि नै हरेक वर्ष भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । गोरखाको तत्कालीन सिम्जुङ गाविस (हालको अजिरकोट–४) मा जन्मिई स्थायी तथा अस्थायीरुपमा चितवनमा बसोवास गर्दै आएका व्यक्तिहरुले उक्त संस्थाको स्थापना गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

तेस्रो वर्षमा टेक्दै गर्दा संस्थामा हालसम्म करिब एक सय जनाको हाराहारीमा सदस्यहरु आबद्ध भइसकेका छन् । बिस्तारै सबैलाई समेट्ने गरी काम गरिरहेको समाजका अध्यक्ष भीमप्रसाद दवाडीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -