२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज संसदीय दलको बैठक बस्दै

आवको नीति तथा तथा कार्यक्रमबारे छलफल हुने
प्रकाशित मिति : २०८२ बैशाख २० गते
File Photo

काठमाडौं / सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा (एमाले) को संसदीय दलको बैठक बस्ने भएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि तय गरिएको छ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयहरू र पार्टीको तर्फबाट संसदमा खेलिने भूमिकाका बारेमा समेत गहन विमर्श हुने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक संघीय संसद भवनको ल्होत्से हल, नयाँ बानेश्वरमा दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सन्दर्भमा पार्टीको स्पष्ट धारणा निर्माण गरी संसदको छलफलमा सक्रिय सहभागी हुन दुवै प्रमुख दलहरू आन्तरिक तयारीमा जुटेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको औपचारिक संसदीय छलफल आगामी सोमबारदेखि निरन्तर रूपमा हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89