२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि सञ्चालनमा ‘अर्बन नेष्ट बुटिक एण्ड रेन्टल शप’

प्रकाशित मिति : २०८२ बैशाख २५ गते

चितवन / वर्तमान समयमा मानिसहरुको व्यस्त जीवनशैलीलाई सहजीकरण गर्दै समयानुकुल आफ्ना दैनिकी कार्यहरुलाई सहजता बनाउन उत्प्रेरणा जगाउने उद्देश्यका साथ साना बच्चाहरुको लागि विभिन्न चाडपर्व, विवाह, ब्रतबन्ध, उत्सव लगायतका कार्यक्रमहरुका लागि कम बजेट, समय र परिवेश सुहाउँदो फेशनहरुका विभिन्न डिजाइनका लत्ताकपडाको बिक्री वितरणका लागि चार वर्षदेखि अनलाइन मार्फत ट्रिफ्ट व्यापार गर्दै आएकोमा आफ्ना ग्राहकहरुको अमूल्य सल्लाह, सुझावका कारण बुटिकको समेत कामलाई अगाडि बढाउँदै सञ्चालन गर्ने ध्येयका साथ “अर्बन नेष्ट बुटिक एण्ड रेन्टल शप”को शुभारम्भ हुने भएको छ ।

दक्ष प्राविधिक कालीगढहरुबाट केटा ९बच्चा०हरुको लागि तयार गरेका आफ्नै उत्पादनहरुको बिक्री वितरण गर्ने अर्बन नेष्टकी सञ्चालिका सुनिता घिमिरे पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

“हाम्रो थिर्फ्ट स्टुडियो मार्फत किन्नुहोस् र बेच्नुहोस्” भन्ने मूल उद्देश्यका साथ सञ्चालन हुन लागेको शपले समसामयिक फेशन जीवनशैलीमा परिणत गर्ने, कम बजेटमै आफ्ना बच्चाहरुको माग पूरा गरी खर्चमा मितव्ययिता गराउने, केही हदसम्म भएपनि रोजगारीको सिर्जना गर्ने र हाम्रो समाजमा दिनमा धेरै कार्यक्रमहरुमा जाँदा प्रयोग हुने बच्चाहरुको कपडा सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ शपको शुरु गर्न लागिएको सञ्चालिका पौडेलले जानकारी दिइन् ।

हाम्रो घरका दराजहरुमा प्रयोगविहिन भई थन्किएर बसेका लत्ताकपडा, ब्याग, जुत्ता लगायत अत्यावश्यक सामाग्रीहरुलाई व्यवस्थापन गरी केही हदसम्म त्यसको प्रयोग गर्नको लागि जागरुक बनाउने योजना सहित शपको सञ्चालन गरिएको पौडेलले बताइन् । शपको सञ्चालन हुनुपूर्व चारवर्ष अघिदेखि अनलाइन मार्फत आफ्नो कारोबार शुरु गर्दै आइरहेको थियो । शप इन्द्रदेव हल नारायणगढ नजिक रहेको पुरानो बसपार्कसँगै सञ्चालनमा हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89