२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारत र पाकिस्तानबीच वार्ता हुँदै

प्रकाशित मिति : २०८२ बैशाख २९ गते
file photo.

काठमाडौं / भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । अप्रिल २२ मा जम्मु कश्मीरको पाहलगाममा भएको भनिएको आतंकवादी आक्रमणपछि दुई देशबीच युद्ध चलेको थियो । दुबै देशले एक अर्का देश बिरुद्ध मिसाइल आक्रमण गरेका थिए । पछि विभिन्न देशहरुको मध्यस्थतामा वार्ता भएको र युद्ध विराम समेत भएको थियो । सोही युद्ध विरामपछि आजका लागि वार्ता तय भएको हो ।

युद्ध विरामका सर्तहरु र भविश्यका लागि समेत रणनीति तय गर्न आज दुबै देशका उच्च सैन्य अधिकारीहरुबीच वार्ता हुन लागेको हो ।
बीबीसी हिन्दी का अनुसार, आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भारत र पाकिस्तानका बीच जम्मु कश्मीरको मुद्धालाई लिएर पटकपटक तनाब भइरहने गरेको छ । यस पटक अप्रिल २२ को घटना पछि भारतले यो आक्रमणलाई पाकिस्तानले गरेको आरोप लगाएको छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ ।

त्यसपछि भारतले पाकिस्तानमाथि हवाइ आक्रमण गरेको थियो । मध्यरात भारतले आक्रमण गरेपछि पाकिस्तानले यसको जवाफ दिइने घोषणा गरेको थियो । भारतले अप्रेषण सिन्दुर नाम दिएर पाकिस्तानमाथि आक्रमण गरेको हो ।

पाकिस्तानले पनि भारतमाथि जवाफी कारवाही गरेपछि दुबै देशबीच लामो समय युद्ध हुने स्थिति आएको थियो । तर, दुबै देशबीच वार्ता पछि युद्ध विराम र आज पुनः वार्ता हुने स्थिति बनेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45