२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसद बैठकमै सांसदले जुत्तामा खन्याएर पिए बियर

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते

अष्ट्रेलिया / अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै त्यही जुत्ताबाट घटघट बियर पिएको देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ । यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई भनिन्छ।

न्यूयोर्क टाइम्सको २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानिसहरूले कुनै विशेष अवसर, उत्सव वा पार्टीमा कसैको जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउँछन् र त्यही भिजेको जुत्ता फेरि उक्त व्यक्तिलाई लगाउन दिन्छन् ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि शूईको सुरुको यथार्थ कथा के हो भन्ने स्पष्ट जानकारी छैन, तर धेरै प्रसिद्ध व्यक्तिहरूले यो परम्परालाई अँगालेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94