Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा ब्रेक फेल बसले ठक्कर दिँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते
sketch

मकवानपुर / थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथमा सोमबार साँझ भएको सडक दुर्घटनामा तीन जना पैदलयात्रीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

बज्रवाराही गोपाली गाउँबाट ठाना बजारतर्फ आउँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण कार्यालय नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर तथा सिराहा जिल्ला, औराही गाउँपालिका–१ निवासी रघुनन्दन यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ भने अन्य घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले बसका चालक थाहा नगरपालिका–५, वसन्त निवासी २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएको कारण दुर्घटना भएको देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80