२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशैभर मौसम सक्रिय, चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने

प्रकाशित मिति : २०८२ असार ५ गते
चितवनको लायन्सचोकबाट आकाशमा देखिएको कालो बादल । हाल देशैभर मौसम सक्रिय रहेको छ विभिन्न स्थानमा वर्षा भइरहेको छ । तस्विर : न्यूजप्रवाह ।

काठमाडौं / देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा मनसुन प्रवेश गरेको तीन साता नाघ्दा पनि अझै लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पुगेको छैन । सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो ।

मनसुनी वायु नपुगे पनि कर्णाली र सुदूरपश्चिममा पानी परिरहेकै छ । स्थानीय र पश्चिमी वायुको प्रभावले ती क्षेत्रमा पानी परिरहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45