२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै मुगुमा भूकम्पको धक्का, स्थानीय त्रसित

प्रकाशित मिति : २०८२ असार १६ गते

काठमाडौं / पछिल्लो समय बारम्बार भूकम्पीय गतिविधि महसुस भइरहेको कर्णाली प्रदेशको मुगुमा आज (सोमबार) बिहान फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा कोटडाँडा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहानको समयमा घरायसी काममा व्यस्त रहेका बेला एक्कासि जमिन हल्लिएपछि स्थानीयहरू अत्तालिँदै घरबाहिर निस्किएका थिए । केही समयअघि जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका शक्तिशाली भूकम्पको त्रासदीबाट पूर्ण रूपमा मुक्त हुन नसकेका स्थानीयहरूमा यो पराकम्पनले थप भय सिर्जना गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार भूकम्पको धक्का जिल्लाभर महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यद्यपि, स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45