२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

पेट्रोल प्रतिलिटर ५ रुपैयाँले वृद्धि, मट्टितेल चार

प्रकाशित मिति : २०८२ असार १७ गते

काठमाडौं / पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य दर आज (मैगलबार) देखि लागू भएको छ । निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -