काठमाडौं । थाईल्याण्डको राजधानी बैंककमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
सोमवार भएको गोलाबारी घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय मिडिया थाइराथले रिपोर्ट गरेको छ ।
- ADVERTISEMENT -

बन्दुकधारीले आत्महत्या गर्नुअघि बजारमा गोली चलाएको रिपोर्टमा उल्लेख छ ।















































