Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देलखामा बाइक दुर्घटना, गौरीशंकरका सभापतिसहित दुई युवाको मृत्यु

प्रकाशित मिति : २०८२ भाद्र ११ गते

काठमाडौं / दोलखामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवाको मृत्यु भएको छ । मंगलबार राति भीमेश्वर नगरपालिका(६, रमितेडाँडामा भएको उक्त दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार दुर्घटनामा क्याम्पसका स्ववियु सभापति, भीमेश्वर नगरपालिका(५ माटीका २४ वर्षीय शिरिष बस्नेत र मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका(३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’ को मृत्यु भएको हो । राति करिब ९ बजे भएको दुर्घटनापछि उपचारका लागि चरिकोटस्थित च्छो रोल्पा अस्पताल लगिएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौँबाट चरिकोटतर्फ जाँदै गरेको बस्नेतले चलाएको बा।५३ प ८८९९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा।प्र।०२(०३४ प ३२४२ नम्बरको मोटरसाइकल लामोसाँघु(जिरी सडक खण्डमा एकआपसमा ठोक्किएका थिए । दोस्रो मोटरसाइकलका चालक बैतेश्वर गाउँपालिका(५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ । एक उदीयमान विद्यार्थी नेताको असामयिक निधनले दोलखाको शैक्षिक तथा युवा वृत्तमा शोक छाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23