२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा नेतामाथि आक्रमण, कुटपिटबाट टाउकोमा गम्भीर चोट

प्रकाशित मिति : २०८२ भाद्र १९ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति राजधानीको कपनस्थित उनको घर नजिकै सांघातिक कुटपिट भएको छ । कुटपिटबाट भण्डारीको टाउकोमा गम्भीर चोट लागेको र १० वटा टाँका लगाउनुपरेको रास्वपाले जनाएको छ ।

पार्टीका नेता दीपक बोहोराका अनुसार भण्डारीको सिटी स्क्यान रिपोर्ट सकारात्मक आए पनि आज फलोअपका लागि अस्पताल बोलाइएको छ । बुधबार राति करिब आठ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

भण्डारीका अनुसार, मोटरसाइकलमा आएका तीन जनामध्ये एक जनाले उनको टाउकोमा रडले प्रहार गरेका थिए भने अर्को व्यक्तिले खुट्टामा आक्रमण गरेका थिए । उनले भागेर घरभित्र छिरेपछि आक्रमणकारीहरू भागेको बताएका छन् । घटनालगत्तै भण्डारीलाई चाबहिल चुच्चेपाटीमा रहेको स्तूपा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

आक्रमणमा संलग्न आक्रमणकारीहरूको पहिचान हुन सकेको छैन । रास्वपाले घटनाबारे प्रहरीलाई जानकारी गराएको छ र बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91