२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार महासंघद्वारा महेश बस्नेतलाई कारबाहीको माग

प्रकाशित मिति : २०८२ आश्विन ५ गते

काठमाडौँ / पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएपछि महासंघले विज्ञप्ती जारी गर्दै सो कार्यको भत्र्सना गर्दै बस्नेतमाथि कारवाही गर्न माग गरेको हो ।

पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघले सचेत गराएको छ भने सो कार्यमा संलग्न माथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

केही दिन अघि भएको आन्दोलन र त्यससँग जोडिएका समाचारहरुको बारेमा एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएका थिए । निकै आक्रोशित भएका बस्नेतको धम्कीपछि महासंघले सो कार्यको निन्दा र भत्र्सना गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20