२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१५ वर्षीय बालकको अपहरणपछि हत्या

प्रकाशित मिति : २०८२ आश्विन ७ गते
File photo.

काठमाडौं । सिरहामा अपहरणमा परेका एक १५ वर्षीय बालकको हत्या भएको छ । गोलबजार नगरपालिका–१३, भेल्हा डंगराहा निवासी सञ्जय सिंहका छोरा अभिषेक सिंहको शव आज (मंगलबार) बिहान घर नजिकैको आँप बगैंचामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले बालकको शव बिहान फेला परेको पुष्टि गरेका छन् । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले अनुसन्धान तीव्र पारेको र अपराध पत्ता लगाउन डग टोली ९तालिमप्राप्त कुकुर० बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

परिवारका अनुसार, मृतक अभिषेक गत आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए । रातभरि परिवारले खोजी गर्दा पनि उनी फेला परेका थिएन न्। सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकी आमाको मोबाइलमा एउटा म्यासेज आएको थियो, जसमा अपहरण भएको र फिरौती माग गरिएको उल्लेख थियो । लगत्तै परिवारले यस विषयमा प्रहरीलाई खबर गरेका थिए ।

घटनाले स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको र दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45