२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीव्र गतिको बाइक ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु

प्रकाशित मिति : २०८२ आश्विन १० गते
Sketch

काठमाडौं / कर्णाली राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकल र कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रक दैलेखमा ठोक्किँदा कालिकोटका १८ वर्षीय किशोर एडमन शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भई ट्रकमा ठोक्किएको थियो । दुर्घटनापश्चात् मोटरसाइकलको पछाडि सवार खाडाचक्र नगरपालिका–११, कालिकोटका एडमन शाही सडकमा बजारिन पुगे । उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो ।

- ADVERTISEMENT -

Advertisement

तत्काल उद्धार गरी उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का २३ वर्षीय मोटरसाइकल चालक विपीन भारती रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89