२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ठूलो वर्षाको सम्भावना टर्‍यो – मौसम विभाग

प्रकाशित मिति : २०८२ आश्विन १९ गते

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले यसअघि गरिएको ठूलो वर्षाको पूर्वानुमानमा परिवर्तन आएको जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले अब नेपालभर ठूलो वर्षाको सम्भावना नरहेको हो ।

यसअघि आज र भोलिसम्म नै ठूलो वर्षा हुने पूर्वानुमान गरिएको थियो । तर, अहिले उक्त प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि कमजोर हुँदै जाने अर्यालले जानकारी दिए । यद्यपि, ठूलो वर्षाको सम्भावना टरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहनेछ ।

- ADVERTISEMENT -

Advertisement

विभागका अनुसार, बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो स्थानमा ठूलो पानी परेको थियो । मौसममा आएको यो परिवर्तनले जनजीवनमा केही राहत महसुस हुने अपेक्षा गरिएको छ । किसान तथा अन्य सरोकारवालाहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45