Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको हुलाक कार्यालयले मनायो १५१औं  विश्व हुलाक दिवस

प्रकाशित मिति : २०८२ आश्विन २३ गते

भरतपुर । चितवनको जिल्ला हुलाक कार्यालयले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

१५१औं  विश्व हुलाक दिवसको अवसर पारेर आज (बिहीवार) हुलाक कार्यालयले उक्त कार्यक्रम गरेको हो । 

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वक्ताहरुले ऐतिहासिक महत्व बोकेको हुलाक  सेवालाई समय सापेक्ष सूचना र प्रविधि मैत्री बनाएर लैजानुपर्ने बताए । 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले हुलाक सेवाले गरेको द्रुत विकासले  सूचनाको विकासमा ठूलो सहयोग पुगेको बताए । 

- ADVERTISEMENT -

Advertisement

“अहिलेको आवश्यकता भनेको हुलाकलाई अत्याधुनिक र सुचना प्रविधी मैत्री बनाउनु हो”, उनले भने । हुलाकले अहिले सञ्चार माध्यमहरुमा आई रहेका विज्ञापनको अनुगमन गर्न जरुरी रहेको उल्लेख गर्दै एजेन्ट मार्फत गरिने विज्ञापन निति  रोकिनु पर्ने उनको धारणा थियो । 

कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी  गणेश अर्यालले गौरवशाली ईतिहास बोकेको हुलाक अहिले अस्तित्व स्थापितका लागी  सघर्ष गरिरहेको  बताए । 

“समय र परिस्थिति अनुसार परिस्कृत हुन नसक्ने हो भने भोलि संकटमा पर्न सक्छ ।”, उनले भने, ”हुलाकले समय सापेक्ष सुधार गरेर अगाडि बढ्न जरुरी छ ।”

कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यलय भरतपुरका प्रमुख हुलाक अधिकृत नरहरी सापकोटाले  हुलाकले धेरै  अन्तराष्ट्रिय संस्थाहरुसगको  सम्वन्धमा साझेदारी गरेर अगाडि वढेको हुदा यो प्रभावकारी रुपमा अगाडि वढेको  बताए । 

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख यमनारायण शर्मा, जिल्ला खेलकूद विकास समितिका प्रमुख रामजी ढकाल लगाएतले मन्तब्य ब्यक्त गरे । 

विश्व हुलाक दिवसका अवसरमा सञ्चारकर्मी र  निजामति कर्मचारीहरु विच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फलफूल वितरण, तिन दिन सम्म कार्यलयमा द्विप प्रज्वलन  लगाएतका कार्यक्रम आयोजना गरिएको थियो । 

समापन कार्यक्रममा प्रतियोगिता विजेता तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42