२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुनको भाउ हालसम्मकै उच्चविन्दु : एकैदिन ८ हजारले वृद्धि

प्रकाशित मिति : २०८२ आश्विन २८ गते

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज (मंगलबार) नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ भने चाँदीले पनि नयाँ उचाइ छोएको छ ।

आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ८ हजार १ सय रुपैयाँले बढी हो । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । यो एकै दिनमा भएको सबैभन्दा ठूलो वृद्धिमध्ये एक हो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सोमबार प्रति तोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८ सय ५० रुपैयाँ ५० पैसा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89