Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वकप छनोट : आज नेपाल ओमानसँग भिडदै

प्रकाशित मिति : २०८२ आश्विन २९ गते
File photo.

काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले तालिकाको शीर्षक स्थानको ओमानको सामना गर्दैछ । यो खेल नेपालको २०२६ को टी–२० विश्वकप यात्राका लागि निर्णायक मोड बन्नेछ ।

यसअघि सुपर सिक्समा युएईलाई १ रन र कतारलाई ५ रनको रोमाञ्चक अन्तरले पराजित गर्दै नेपालले आफ्नो बलियो उपस्थिति दर्ता गराइसकेको छ । आज (बुधबार) राति ८ः४५ बजे सुरु हुने ओमानविरुद्धको खेलमा विजयी भएमा नेपाल सीधै टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

सुपर सिक्सको अंकतालिकामा ओमान र नेपाल दुवैले समान ६–६ अंक बटुलेका छन् । यद्यपि, रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा अटाएको छ । दुई अंकसहित युएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामोआ अंकविहीन छन् ।

सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, युएई, ओमान, जापान, कतार र सामोआ) मध्ये शीर्ष तीनमा रहने टोलीले भारत र श्रीलंकामा आयोजना हुने २०२६ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालले ओमानलाई पराजित गरेमा मात्र होइन, शुक्रबार सामोआसँगको अन्तिम खेल अघि नै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने अवसर पाउनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80