२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा मध्यराति स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते

चितवन / भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति भएको स्कुटर दुर्घटनामा दुई जना युवाको ज्यान गएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई स्कुटर सडकमा पल्टिँदा घटना भएको चितवन प्रहरीले जानकारी दिए ।

राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

तत्कालै उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति २ः३५ बजे उनलाई मृत घोषणा गरे । स्कुटर तीव्र गतिमा रहेकाले चालकले नियन्त्रण गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक दुवैको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36