२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाद्वारा ‘बालेन’लाई भावी प्रधानमन्त्री स्वीकार

७ बुँदे सहमति अनुमोदन
प्रकाशित मिति : २०८२ पुष १४ गते
File photo.

काठमाडौं / मुलुकको वैकल्पिक राजनीतिमा नयाँ तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमतिले औपचारिक मान्यता पाएको छ । आइतबार बिहान दुई पक्षबीच हस्ताक्षर भएको सातबुँदे सहमतिलाई रास्वपाको केन्द्रीय समितिले आइतबार साँझ नै सर्वसम्मतिले अनुमोदन गरेको हो ।

रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिलाई ‘राष्ट्र हितका लागि गरिएको बृहत् आँट’ को संज्ञा दिँदै स्वामित्व ग्रहण गरेको छ । यो निर्णयसँगै आगामी निर्वाचनमा मेयर बालेन शाह रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएर मैदानमा उत्रिने पक्का भएको छ । सहमतिअनुसार निर्वाचनपछि बन्ने संसद्मा बालेनलाई पार्टीले संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ भने पार्टीको सांगठनिक नेतृत्व सभापति लामिछानेले नै सम्हाल्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

रास्वपाले जारी गरेको आधिकारिक धारणामा भनिएको छ, ‘यो सहमति केवल दुई पक्षको मिलन मात्र होइन, बरु मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनको जालो चिर्दै सुशासनको नयाँ युग आरम्भ गर्ने प्रस्थानबिन्दु हो ।’

पार्टीले यस एकतालाई त्याग र आशाको प्रतिबिम्बका रूपमा व्याख्या गर्दै लोकतन्त्र, समुन्नति र सामाजिक न्याय स्थापनाको दिशामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45