२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गर्दै रेड रक इभेन्ट

प्रकाशित मिति : २०८२ माघ ५ गते

चितवन / रेड रक इभेन्टले १० जना लागुऔषध दुर्व्यसनीको निःशुल्क उपचार गरिदिने भएको छ । नारायणी नदीकिनारमा जारी नारायणी एक्स्पोका क्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै इभेन्टका अध्यक्ष विकल क्षेत्रीले आइतबार पत्रकार सम्मेलन मार्फत् उपचार गरिदिने जानकारी दिए ।

अध्यक्ष क्षेत्रीले लागुऔषध दुर्व्यसनी समाजमा ठूलो समस्याको रुपमा फैलिएको उल्लेख गर्दै यसको न्यूनीकरणमा राज्यसँग विभिन्न संस्था र नागरिकले समेत हातेमालो गर्नुपर्ने बताए । दुर्व्यसनीमा फसेका गरिब तथा विपन्न परिवारका सदस्यलाई नौ महिनासम्म निःशुल्क उपचार गर्ने उनले घोषणा गरे । नेपाल सरकारले पुनःस्थापना गृहमा लागुऔषधि दुर्व्यसनीको उपचार गर्न प्रति महिना १७ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

- ADVERTISEMENT -

Advertisement

रेड रक इभेन्टले १० जना दुव्र्यसनीलाई नौ महिनासम्म आफ्नै खर्चमा उपचार गरिदिने जनाएको छ । लागुऔषध दुर्व्यसनीबाट मुक्त हुने चाहना राख्ने व्यक्ति तथा परिवारले इभेन्टमा सम्पर्क राख्न भन्दै उनले प्राथमिकीकरणका आधारमा उपचार छनौट गरेर उपचार गरिने बताए । चितवन तथा छिमेकी जिल्लाका दुर्व्यसनीले समेत सम्पर्क गर्नसक्ने उनको भनाइ छ ।

यसैबीच, रेड रक इभेन्टले ट्राफिक प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनसँग कुराकानी गर्दा त्यहाँ आवश्यक परेको डाइभर्सन बोर्ड, नो पार्किङ बोर्ड तथा कोन डिभाइडर आइतबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

इभेन्टका अध्यक्ष क्षेत्रीले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक रवीन मगरलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्री रु एक लाख बराबरको रहेको क्षेत्रीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45