काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् ।
- ADVERTISEMENT -

१६५ स्थानका लागि आज (बिहीबार) देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।


















































