२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री कार्कीको कर्णाली भ्रमण, सुर्खेत हुँदै पुगिन् मुगु

प्रकाशित मिति : २०८२ चैत्र ५ गते
file photo.

सुर्खेत / प्रधानमन्त्री सुशीला कार्की आज (बिहीबार) बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी छन् । कर्णाली भ्रमणको सिलसिलामा उनी प्रसिद्ध पर्यटकीय स्थल रारा ताल पुगेकी हुन् ।

रारा पुगेर उनले तालको वस्तुस्थिति अवलोकन गरिन् । त्यहाँ उनले स्थानीय सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयले उनी राराको अवलोकन र सुरक्षा अधिकारीहरूसँगको छलफलका लागि त्यहाँ पुगेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्लाको भ्रमण सकेर उनी शुक्रबार त्यहीँबाटै जनकपुर प्रस्थान गर्ने योजना रहेको छ । मुगु र जुम्लामा हुने अन्य औपचारिक कार्यक्रमबारे विस्तृत विवरण भने प्राप्त नभएको प्रजिअ खत्रीले बताए । प्रधानमन्त्रीसँगै उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45