सुनको ब्रासलेटसहित एक जना पक्राउ
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम तौलको सुनसहित मंगलबार एक जना पक्राउ परेका छन् । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुनको एक थान ब्रासलेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर…