शव पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध
चितवन / चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुईवटा शवको हालसम्म पनि पहिचान हुन सकेको छैन । कल्भर्टमुनि शङ्कास्पद अवस्थामा महिला र पुरुषको शव भेटिएपछि चितवन प्रहरीले ७७ वटै जिल्लामा हुलिया…