गैंडाकोट एफसीले एपिएफलाई भारी गोलले हराउँदै सेमिफाइनलमा
चितवन / गैंडाकोट एफसीले विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ) भण्डाराविरुद्ध फराकिलो जितकासाथ सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेल भएको शनिबार गैंडाकोटले एपिएफविरुद्ध गोलको वर्षा नै गर्यो । एकतर्फी खेलमा गैंडाकोट शुन्यका विरुद्ध ७ गोलले विजयी भयो…