चितवनमा भोलि भेट्रान कप फाइनल : चाबहिल र एनआरटी एफसी भिड्ने
चितवन । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधिका लागि चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी भिड्ने भएका छन् । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले टाइब्रेकरमा डिफेन्डिङ…