उवा संघका सदस्यलाई केबलकारमा १५ प्रतिशत छुट
चितवन / उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मनकामना दर्शन गर्न जाँदा केबुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केबुलकारमा छुट दिने सम्बन्धी मनकामना दर्शन प्रालि र उद्योग वाणिज्य संघ–चितवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्वअन्तर्गत…