नारायणी नदी किनारमा १० बढी जातजातिको घर निर्माण हुँदै
चितवन / नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले यही चैत ९ देखि १८ गतेसम्म लाग्ने महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ ।…