चितवनमा नवौं नेपाल फर्मा एक्स्पो हुने
चितवन / नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा यही फागुन २५ गतेदेखि गर्न लागिएको आयोजकले जनाएको छ । एक्स्पोेका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेजसहित ठूला चार वटा…