चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा ५० वर्ष
–कोमलचन्द्र भगत प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको मध्यभागमा पर्दछ । वन, वन्यजन्तु, जैविक विविधता संरक्षणको सुरूवातसँगै पहिलो संरक्षित क्षेत्रको रूपमा विसं २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज हाल ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । विगत ४ दशकदेखि यस निकुञ्जले…