मानव बेचबिखन : समाजका लागि दयनीय र भयावह
–आशिष अधिकारी चितवन । भदौ २० गते आज अर्थात सेप्टेम्बर ५ तारीख । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । हरेक वर्ष झैँ ५ सेप्टेम्बरको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि आमनागरिकहरुमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउने गर्दछ । विश्वब्यापी रुपमै अन्तर्राष्ट्रिय…