चितवनबाट ११ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
चितवन / माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका करिब ११ हजार विद्यार्थी सहभागी हुँदै छन् । आज (बिहीबार) देखि सुरु हुन लागेको परीक्षामा जिल्लाबाट ५ हजार ५९१ छात्र र ५ हजार ३३२ छात्राले परीक्षा दिँदैछन् । परीक्षा तीन घण्टाको हुनेछ । एसईई परीक्षा शान्तिपूर्ण र भयरहित…