फोनिजद्वारा गलत इतिहास सच्याउन अल्टिमेटमसहितको स्मरणपत्र
चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले चितवनको पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले इतिहास मेटाएर समाजमा गलत व्याख्या गरेको भन्दै फोनिजले विगत लामो समयदेखि आन्दोलन गर्दै आएको छ । पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयलाई लिएर फोनिजले आन्दोलन चर्काएको हो…