महोत्सव अवलोकनका लागि नदीकिनारमा दर्शकको ओइरो [with video]
चितवन / सोमबार नारायणी नदी किनारमा दर्शक ओइरिएका छन्। चर्चित दोहोरी गायिका ज्योति मगर मञ्चमा आउने भएपछि दर्शकको घुइँचो लागेको हो। साँझपख पानी परे पनि ज्योति मगरको प्रस्तुतिमा दर्शकको कमी भएन। ‘सोल्टी मुसुक्कै, पैसा भुसुक्कै’ भन्दै मञ्च उक्लिएकी ज्योतिले केही थान नयाँ, पुराना गीत गाएर…