सामुदायिक वनमा आगलागी हुँदा ८०० क्यूफिट काठ नष्ट
मकवानपुर / मकवानपुरको भीमफेदीमा एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी भएको छ । भीमफेदी गाउँपालिका वडा नं.१ सानुटार याङराङ खोलामा नजिकै कालिका किसडी सामुदायिकको ८०० क्यूफिट काठमा बुधबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त काठको थुप्रोमा आगलागी हुँदा २०० वटा…