झैँझगडाको क्रममा कुटपिटबाट एकको मृत्यु
चितवन / इच्छाकामना गाउँपालिका–१ ज्यानदालामा झैँझगडाका कारण एकजनाको ज्यान गएको छ । झैँझगडाको क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गए (मंगलबार) राति इच्छाकामना–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर चेपाङ र ३० वर्षीय लोकबहादुर चेपाङ बीच झगडा भएको थियो ।…