इच्छाकामनामा ११५औँ लक्ष्मी जयन्ती मनाइयो, ‘इच्छा दर्पण’ विमोचन
–रोहिणी त्रिपाठी कुुरिनटार । इच्छाकामना साहित्य प्रवाहले ११५औँ लक्ष्मी जयन्ती मनाएको छ । सो अवसरमा इच्छा दर्पण पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको थियो । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छा दर्पण पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गुरुङले…