आज प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवनमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । यसअघि…