माझी समुदायले मनाउने ‘लदी’ पर्वको बकैयामा सार्वजनिक बिदा

0
39

मकवानपुुर / मकवानपुरको बकैया गाउँपालिकामा आज सार्वजनिक विदा हुने भएको छ । माझी समुदायले मनाउने लदी पर्वको अवसरमा गाउँपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाको गत ६ फागुनको बैठकको निणर्य अनुसार सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासाकीय अधिकृत लक्षमण पुडासैनीले जानकारी दिए ।