March 29, 2024

नेपालमा थप ६,६३६ जना निको, ३,४७९ मा कोरोना संक्रमण

June 6, 2021

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ६,६३६ जना संक्रमणमुक्त भएका छन् । आइतबार प्रेस ब्रिफिङ मार्फत थप ६,६३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -