भरतपुर अस्पतालको ओपिडि सेवा बन्द

0
55
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भरतपुर / भरतपुर अस्पतालको ओपिडि सेवा आज बन्द हुने भएको छ । इस्लाम धर्माबलम्बीहरुले मनाउने बक्र ईज (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा भएकोले ओपिडिसेवा बन्द गरिएको हो ।
अस्पतालले एक सूचना प्रकाशित गरी साउन ६ गते एक दिन ओपिडि सेवा बन्द रहने जनाएको छ । ओपिडि बाहेकका अन्य सबै सेवा २४ सैं घण्टा सञ्चालन हुने निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। युवानिधि बसौलाद्वारा जारी सूचनामा जनाईएको छ ।