March 29, 2024

फुटबल संघका अध्यक्ष कार्कीलाई मातृशोक

July 27, 2020

चितवन । चितवन जिल्ला फुटबल संघ चितवनका अध्यक्ष कृष्ण कार्कीलाई मातृ शोक परेको छ । अध्यक्ष कार्कीका आमा मदनकुमारी कार्कीको ६५ वर्षको उमेरमा आज सोमबार निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित उनी करिब १ महिनादेखि थला परेकी थिइन् । ब्रेन ट्युमर क्यान्सरबाट पीडित उनको आज सोमबार नै देवघाटमा अन्त्येष्टि गरिएको गरिएको छ ।
स्व. कार्कीका दुई सन्तान छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -