२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

एकाबिहानै कास्कीमा भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते

काठमाडौँ / कास्की जिल्लाको मादी गाउँपालिकामा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस भूकम्पको कम्पन कास्कीसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । स्थानीयवासीहरूका अनुसार भूकम्पको धक्का केही सेकेन्डसम्म जारी रहेको थियो, जसले बिहानै बिउँझिएका मानिसहरूलाई केहीबेरका लागि त्रसित बनाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प सानो परिमाणको भएकाले ठूलो क्षति हुने सम्भावना कम छ । अहिलेसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.17
177.86
UK Pound Sterling
1
205.06
205.87
Swiss Franc
1
194.20
194.97
Australian Dollar
1
108.85
109.27
Canadian Dollar
1
110.76
111.19
Singapore Dollar
1
119.34
119.81
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.31
16.37
Danish Kroner
1
23.71
23.80
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.28
406.87
Omani Rial
1
396.90
398.46