रातो पासपोर्ट पाउनेमा प्रहरीका एआईजी पनि थप
काठमाडौं / नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले पनि अब कुटनीतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गर्ने भएको छ । सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थप गरेको हो । उक्त सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा…