मकवानपुर / प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बुझिएको छ । नयाँ सरकार गठन भएको करिब दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको देउवाले अर्को सातासम्ममा मन्त्रिमण्डल विस्तार गर्ने माधव नेपालले संकेत गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो साताभित्र मन्त्रिपरिषदुले पूर्णता पाउने बताएका हुन् । यही असोज ४ गते संसद् बैठक र असोज ५ गते आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्ता हुने उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कानुनी र संवैधानिक जटिलताका कारण सरकारमा जान ढिलाइ भएको बताउँछन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएकाले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताका विषयमा निर्णय गरेका छैनन् ।
स्रोतका अनुसार एकीकृत समाजवादीबाट भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने लिस्टमा रहेका छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्ने बुझिएको छ । मकवानपुरका खतिवडाको संभावना बलियो रहेको स्रोतको भनाई छ ।
- ADVERTISEMENT -

एकीकृत समाजवादीबाट मकवानपुरका खतिवडा मन्त्री बन्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04











