‘सूचना कार्यान्वयन सरकारी निकायमै कमजोरी छ’
चितवन / सरकारी कार्यालय तथा स्थानीय तहमा नागरिक तथा संचारकर्मीहरुलाई दिइने सूचना कार्यान्वयनमा कमजोरी भएको सरोकारवालाले बताएका छन । प्रदेश सूचना पुनरावेदन समिति, वागमती प्रदेशले बिहीबार भरतपुरमा आयोजना गरेको ‘सूचनाको हक प्रर्वद्धन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले अझैपनि नागरिकहरु फितलो सूचना प्रवाहले सूचनाको पहुंँच बाहिर रहेको…